बालबालिकामा पढ्ने बानीको विकास कसरी गराउने ?

बालबालिकामा पढ्ने बानीको विकास गराउने विषयमा एउटा पुस्तक प्रकाशित भएको छ ।

उक्त पुस्तकमा के के विषय समेटिएका छन् त ? पढौं, जानौं एकपटक

  • पढ्ने बानीको महत्त्वको बारेमा
  • पढ्ने बानी विकास गर्ने उपायहरु
  • बालबालिकामा पढ्ने बानीको विकासमा विभिन्न पक्षको भूमिका
  • बालबालिकाका लागि राम्रो पुस्तक कसरी रोज्ने ?
  • विभिन्न देशमा पुस्तक पढने बानी प्रवर्द्धन गर्ने कार्यक्रमहरु
  • सिंगापुरको पुस्तक पढ्ने बानी बसाल्ने कार्यक्रम
  • बेलायतको बुकस्टार्ट कार्यक्रम
  • जापानमा शिशुहरूमा पढ्ने बानीको विकास गर्ने कार्यक्रम
  • संयुक्त राज्य अमेरिकामा शिशुहरूलाई पुस्तक पढाउने कार्यक्रम

लगायत अरू कुराहरु

“बालबालिकामा पढ्ने बानीको विकास” बिनय कसजू सरद्वार लेखिएकाे किताब हो | आमा, बुवा ,अभिभावक , शिशु, स्याहारकर्ता, शिक्षक, पुस्तकालय, संचालक, भावी आमाबुबा तथा हुर्केका बालबालिका लगायत अरु बालबालिका को पढने बानी राम्रो बनाउनेहरुको लागि अति उपयोगी सामग्रीको रूपमा रहेको छ ।