बालबालिकामा पढ्ने बानीको विकास गराउने विषयमा एउटा पुस्तक प्रकाशित भएको छ ।
उक्त पुस्तकमा के के विषय समेटिएका छन् त ? पढौं, जानौं एकपटक
- पढ्ने बानीको महत्त्वको बारेमा
- पढ्ने बानी विकास गर्ने उपायहरु
- बालबालिकामा पढ्ने बानीको विकासमा विभिन्न पक्षको भूमिका
- बालबालिकाका लागि राम्रो पुस्तक कसरी रोज्ने ?
- विभिन्न देशमा पुस्तक पढने बानी प्रवर्द्धन गर्ने कार्यक्रमहरु
- सिंगापुरको पुस्तक पढ्ने बानी बसाल्ने कार्यक्रम
- बेलायतको बुकस्टार्ट कार्यक्रम
- जापानमा शिशुहरूमा पढ्ने बानीको विकास गर्ने कार्यक्रम
- संयुक्त राज्य अमेरिकामा शिशुहरूलाई पुस्तक पढाउने कार्यक्रम
लगायत अरू कुराहरु
“बालबालिकामा पढ्ने बानीको विकास” बिनय कसजू सरद्वार लेखिएकाे किताब हो | आमा, बुवा ,अभिभावक , शिशु, स्याहारकर्ता, शिक्षक, पुस्तकालय, संचालक, भावी आमाबुबा तथा हुर्केका बालबालिका लगायत अरु बालबालिका को पढने बानी राम्रो बनाउनेहरुको लागि अति उपयोगी सामग्रीको रूपमा रहेको छ ।