Nisfikri

 250.00

सम्पादन ः विनय कसजू
चित्र ः कीर्तिकिशोर जोशी
पहिलो संस्करण ः २०७०
आजका बालबालिकालाई समसामयिक धेरै विषयमा जानकारी दिनुपर्ने आवश्यकता छ । यसैक्रममा बिमाका बारेमा बालबालिकालाई जानकारी दिने उद्देश्यले यो कथाकृति तयार गरिएको हो । यसमा १६ जना लेखकका १÷१ वटा कथा छन् । ८ वर्षभन्दा माथिका बालबालिकालाई लेखिएको यस कृतिबाट बालबालिकाले बिमा के हो ? किन गरिन्छ ? गरेमा के लाभ हुन्छ आदिबारे जानकारी पाउँछन् । यो यस विषयबारे लेखिएको एकमात्र कथापुस्तक हो ।